जो हाँक्दैछन् दुई अर्ब लगानीको औषधि कम्पनी

२०० करोड लगानीमा सञ्चालनमा आएको कम्पनीको उद्योग बाराको छत्रपिपरामा छ। बारा र काठमाडौँको कार्यालयमा गरेर कम्पनीमा लगभग ३५० कर्मचारी रहेको नेहा बताउँछिन्। महिलाले नेतृत्व गरेको कम्पनी भएकाले एभरेष्ट प्यारेन्टेरल्समा महिला कर्मचारीलाई विशेष स्थान छ।

सम्बन्धित सामग्री

विश्व बजारबाट ३ अर्ब डोज कोभिड भ्याक्सिन फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय

काठमाडौं । औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारबाट ३ अर्बभन्दा बढी डोज कोभिड भ्याक्सिन फिर्ता लिने भएको छ । कम्पनीले भ्याक्सिनमा आफूलाई अविश्वसनीय गर्व रहेको बताएको छ, तर भिड भ्याक्सिन फिर्ता लिनुलाई व्यवसायिक निर्णय भनेको छ । कोभिडको …

नेपाली औषधि बजार र आर्थिक असर: अहिले ५० प्रतिशत औषधि कम्पनी बिक्रीमा छन्

सरकारले पूर्ण सहयोग गरेर चलाएको उद्योग नेपाल औषधि लिमिटेडको हालतबाट नै बुझ्न सकिन्छ कि औषधि उद्योग र पीडा। जग्गा, जमिन, उपकरण तथा मेसिनरी सेटअप पूरा भएको उद्योगलाई दुई अर्ब सहयोग गर्दा पनि पारासिटामोल र जीवनजल बाहेक देशलाई केही उत्पादन गरेर दिन सकेको छैन।

तीन महिनामा फाइजरले कमायो साढे तीन अर्ब डलर

एजेन्सी। औषधि कम्पनी फाइजरले यो वर्षको पहिलो तीन महिना(जनवरी–मार्च)मा साढे तीन अर्ब डलर कमाएको छ। कोरोनाविरुद्धको भ्याक्सिनले यो कमाइमा ठूलो हिस्सा ओगटेको कम्पनीले मंगलबार बताएको हो। फाइजरले भ्याक्सिनबाट आएको नाफाबारे भने केही बताएको छैन। तर, कुल नाफाको २० प्रतिशत भ्याक्सिनबाट हुने अनुमान कम्पनीले गरेको छ। भ्याक्सिन बनाउने अधिकांश कम्पनीले गत वर्ष नै नाफामा ध्यान नदिने बताएका थिए।