कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधि पक्राउ

डडेल्धुरा । डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् । आज कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको […]

सम्बन्धित सामग्री

कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधि पक्राउ

डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् । बिहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका …

कर्मचारीमाथि हातपात गर्ने वडासदस्यसहित संलग्नलाई कारबाहीको माग

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले इन्जिनियर र सव असिस्टेन्ट इन्जिनियरमाथि हातपात गर्नेलाई कारबाहीको मागसहित मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । इन्जिनियर विशाल गुरुङ र सव असिस्टेन्ट इन्जिनियर दिछेन शेर्पामाथि सोमबार हातपात गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित ज्ञापनपत्रमा बुझाएका हुन् । वडा नं. १ निघुरादिनस्थित परमसिंह माध्यमिक विद्यालयको भवनको […]

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोप

जनकपुर । धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा कर्मचारीमाथि हातपात भएको छ । धनुषाको औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरमाथि हातपात गरेका हुन् ।स्थानीय तहमा उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी सम्बन्धी विवाद बढेपछि गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको पीडित पक्षको भनाइ छ । अध्यक्ष यादवले बजेट निकासाका लागि गरेको आग्रहलाई प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको बताए । तर आफूले प्रमुख