कर्मचारीमाथि हातपात गर्ने वडासदस्यसहित संलग्नलाई कारबाहीको माग

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले इन्जिनियर र सव असिस्टेन्ट इन्जिनियरमाथि हातपात गर्नेलाई कारबाहीको मागसहित मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । इन्जिनियर विशाल गुरुङ र सव असिस्टेन्ट इन्जिनियर दिछेन शेर्पामाथि सोमबार हातपात गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित ज्ञापनपत्रमा बुझाएका हुन् । वडा नं. १ निघुरादिनस्थित परमसिंह माध्यमिक विद्यालयको भवनको […]