सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।आइतबार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका […]

सम्बन्धित सामग्री

खाँण र रायमाझीसहित १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न काठमाडौँ अदालतले अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ गरेका बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतलाई थुनामा राख्ने म्याद सकिएपछि प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौँ जिल्ला अदालत लगेको थियो...

सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्मको कैद सजाय माग दाबी गर्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । लामिछानेमाथिको अनुसन्धान सक्दै प्रहरीले कैद सजाय माग दाबी सहित आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो । मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० […]

सन्दीप लामिछानेको तिहार जेलमै

काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएसँगै उनको यो वर्षको तिहार जेलमै बित्ने भएको छ । भोलिबाट तिहारको विदा सुरु हुँदैछ । आज (आइतबार) जिल्ला अदालत काठमाडौंंले लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि ४ […]

सन्दीपलाई थप २ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सन्दीपलाई थप २ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज (आइतबार) जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो […]

सन्दीपलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  आइतबार जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न म्याद दिएकाे हाे । असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो  भने कात्तिक २ गते ४ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो । नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल