घाेराहीमा फाेहरबाट ग्यास उत्पादन सुरु

दाङ –  दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । अहिले दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने गरेको छ । अहिले कम फोहर भएर ग्यास उत्पादन कम भएको हो र केही समय फोहर धेरै राखेर ग्यास उत्पादन वृद्धि गरिने उहाँले बताउनुभयो । अहिले नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर–घरसम्म पुर्...

सम्बन्धित सामग्री

फोहोरबाट मल र ग्यास उत्पादन गरिँदै

धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नम्बर २ मा स्थापना गरिएको फोहोरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो ।

फोहरबाट ग्यास उत्पादन सुरु

देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पु¥याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरपालिकाको १६ नं वडामा वितरण सुरु गरेको उनले बताए।

फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौँमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले फोहोरको उचित व्यवस्थापन गर्न सके मात्रै पनि कतिपय रोगहरूको निवारण हुने बताए […]

गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु (फोटोफिचर)

दाङ, २० चैत । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु । ग्यास उत्पादनका लागि बनाइएका संरचना । तस्वीरः रञ्जिता अधिकारी÷रासस

दमकमा चैतदेखि फोहाेरबाट ग्यास उत्पादन गरिने

फाेहाेर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फाेहाेरबाट एकैसाथ ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए ।

फोहरबाट ग्यास उत्पादन गर्न सुरु, वैशाखमा घरघरमा वितरण हुने

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत  गरिएको छ ।  नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घन मिटर ग्यास उत्पादन हुने गरेको छ ।  प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठका अनुसार अहिले फोहर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर […]

सुरु भयो फोहोरबाट ग्यास उत्पादन

दाङमा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू भएको छ । घोराही उपमहानगरपालिका १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू गरिएको हो ।करिव ३ महिना अघिदेखि फोहोरबाट ग्यास उत्पादन सुरु गरिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । अहिले दैनिक ३ सय घन मिटर ग्यास उत्पादन हुने गरेको उनको भनाइ छ । “अहिले […]

मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाकले उद्घाटन गरेको निजी सार्वजनिक साझेदारी अवधारणा […]

धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु, प्रमुख साझेदारमा मेगा बैंक

मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु भएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । निजी सार्वजनिक साझेदारीको अवधारणा हालैमात्र सञ्चालनमा आएको यस प्रशोधन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन गरेका हुन् । उक्त प्रशोधन केन्द्रको प