सुरु भयो फोहोरबाट ग्यास उत्पादन

दाङमा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू भएको छ । घोराही उपमहानगरपालिका १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरू गरिएको हो ।करिव ३ महिना अघिदेखि फोहोरबाट ग्यास उत्पादन सुरु गरिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । अहिले दैनिक ३ सय घन मिटर ग्यास उत्पादन हुने गरेको उनको भनाइ छ । “अहिले […]

सम्बन्धित सामग्री

फोहोरबाट मल र ग्यास उत्पादन गरिँदै

धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नम्बर २ मा स्थापना गरिएको फोहोरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो ।

फोहोरबाट मल र ग्यास उत्पादन गरिँदै

सुदूरपश्चिम - धनगढी उपमहानगरपालिका क्षेत्रमा  संकलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ ।    उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट  ग्यास उत्पादन गर्न सुरु...

फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या

जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि अहिले आधा टनमात्र फोहोर उपलब्ध छ । जसले गर्दा प्राप्त मात्रामा ग्यास उत्पादन हुन नसकेको नेपाल ऊर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए । […]

उद्घाटन भएको पाँच महिनामा पनि सञ्चालन भएर ग्यास प्लान्ट

१९ चैतमा घोराही उपमहानगरपालिका वडा नं १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन सुरु भनेर तामझामका साथ उद्घाटन गरियो । तर उद्घाटन भएको ५ महिना बितिसक्दा पनि नागरिकले ग्यास पाउन सकेका छैनन् ।नागरिकले ग्यास बाल्न पाउन अझै करिव ३ महिना लाग्ने भएको छ । काम सम्पन्न नहुँदै उपमहानगरको दबावमा उद्घाटन गरिएको कारण यस प्रकारको समस्या भएको […]

बायो ग्यासको उद्घाटन भयो, नागरिकले पाएनन्

दाङ-घोराही उपमहानगरपालिका वडा नं १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन सुरु भनेर तामझामका साथ उद्घाटन गरियो । तर उद्घाटन भएको १ महिना बितिसकेपनि नागरिकले ग्यास पाउन सकेका छैनन् ।उद्घाटन भएपछि ग्यास पाइने आशामा रहेका नागरिकहरु अहिले प्लान्ट हेरेर बस्न बाध्य भएका छन् । “उद्घाटन भएपछि अब ग्यास पाउने आश गरेका थियौं, तर अहिलेसम्म पाइएन” एक […]

गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु (फोटोफिचर)

दाङ, २० चैत । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु । ग्यास उत्पादनका लागि बनाइएका संरचना । तस्वीरः रञ्जिता अधिकारी÷रासस

मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाकले उद्घाटन गरेको निजी सार्वजनिक साझेदारी अवधारणा […]

धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु, प्रमुख साझेदारमा मेगा बैंक

मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु भएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । निजी सार्वजनिक साझेदारीको अवधारणा हालैमात्र सञ्चालनमा आएको यस प्रशोधन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन गरेका हुन् । उक्त प्रशोधन केन्द्रको प

लकडाउनका कारण समयमा सुरु हुन सकेन बायो ग्यास उत्पादन

घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । तर, ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्नेछ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठका अनुसार केही महिनाबाट ग्यास उत्पादन गर्ने लक्ष्य लिए पनि कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादन थाल्न ढिला भएको हो । “पूर्वाधार निर्माण सकिए पनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले ढिला भएको हो,” श्रेष्ठले भने ।

बायो ग्यास उत्पादन गर्न संरचना तयार हुँदै

घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्नेका लागि निर्माण कार्यले पछिल्लो समयमा गति लिएको छ । हालसम्म संरचनाको करिव ६० प्रतिशत काम सकिएको निर्माण कम्पनीले बताएको छ । गत भदौदेखि फोहोरबाट ग्यास उत्पादनका लागि संरचना निर्माण सुरु भएको थियो । हालसम्म सबै संरचना निर्माण भइसक्नु पर्ने भएपनि उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले ढिला भएको नेपाल ऊर्जा विकास कम्पनीका प्लानट म्यानेजर हरिशरण श्रेष्ठले बताए ।