रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन् । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ । तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन् । पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ । […]

सम्बन्धित सामग्री

रुसमा पुनः पुटिन

रुसमा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पुनः विजयी भएका छन् । तीन चरणमा सम्पन्न निर्वाचनको परिणाममा ७१ वर्षीय पुटिन पाँचौँ कार्यकालका लागि विजयी भएका हुन् । चुनावमा वास्तविक प्रतिद्वन्द्वीको अभावमा उनको जित...

पाइलट बन्न चाहन्थे पुटिन

युक्रेनमा आक्रमण गरेपछि विश्वका अधिकांश देशको आलोचना खेपिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन वास्तवमा राजनीतिज्ञ नभएर विमान उडाउने पाइलट बन्न चाहन्थे ।

पुटिन र एर्दोगनबीच ब्ल्याक सी ग्रेन सम्झौताबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ। सोमबार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौताबारे छलफल भएको...

दक्षिण अफ्रिका र भारत जान नचाहेका रुसी राष्ट्रपति पुटिन चीन जान भने तयार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अक्टुबर चीनको भ्रमणमा जाने तय भएको छ ।

युक्रेनको चेर्निहिभमा रुसी आक्रमण, सातको मृत्यु, दर्जनौँ घाइते

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमान्डरबीच भेटवार्ता भएको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी शहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा सातजनाको मृत्यु हुनुका साथै...

पुटिनलाई आइसिसीमा पेस गर्न अफ्रिकाले किन सहयोग नगर्ने ?

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले मार्च १७ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँको बाल अधिकार आयुक्त मारिया लभोभा बेलोभालाई युक्रेनको कब्जामा रहेका क्षेत्रबाट युक्रेनी बालबालिकालाई अवैध देशनिकाला गरेको र रुसी...

प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ । […]

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको अमेरिकी राष्ट्रपतिको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन्।...