कुलमान नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै शाक्य अदालत पुग्नुभएको थियो । शाक्यले गत सोमबार वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । […]

सम्बन्धित सामग्री

टीकापुर घटनाको सुनुवाइ आज हुँदै

काठमाडाैँ – २०७२ भदौ ७ गते घटेकाे टीकापुर घटनाकाे सुनुवाइ मंगलबार हुँदैछ। यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज सर्वाेच्च अदालतमा बहस हुन लागेकाे हाे। टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै […]

राष्ट्रपतिविरुद्धका पाँच रिटको सुनुवाइ आज हुँदै

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका पाँच रिटको सुनुवाइ आज हुँदै छ।निर्वाचन आयोगले तल्काल कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएको छ।साइनबोर्डको शुल्क बुझाउन काठमाडौं महानगरले आग्रह गरेको छ।राप्रपाको निर्वाचन परिचालन समितिले पूर्णता पाएको छ। भीमफेदी दुर्घटनामा मृत्यु हुने ७ मध्य ६ जनाको सनाखत भएको छ।

आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज हुँदै

काठमाडौं– सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ आज हुँदैछ। सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भए पनि सोमबारका लागि पेशी तोकिएको थियो। पोखरेलले […]

आईजीपी बढुवा विवादमा लगाउ मुद्दासहितको अन्तिम सुनुवाइ आज हुँदै

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ । यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी […]

आइजिपी नियुक्तिविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ आज हुँदै

काठमाडौँ । वरिष्ठता क्रम मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा परेको मुद्दामा आज पूर्ण सुनुवाइ हुँदै छ । यो रिटमा सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । १८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो वरीयतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गर्ने […]

आईजीपी नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौं : नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटको पहिलो सुनुवाइ आज हुँदै छ। कनिष्ठलाई बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए। सो रिटको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। गत सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको उल्लेख गरेका छन्।पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए। आइतबारको मन्त्रिपरिषद् बैठक

सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको मुद्दाको आज (सोमबार) सुनुवाइ हुँदै छ । नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । तर सभामुख सापकोटाले आफूहरुले गरेको कारबाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको […]

आफताब आलमको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, ११ भदौ । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि आज सर्वोच्च अदालतले पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो । इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका […]

कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ।  प्राधिकरणका पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो। भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो।  शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। सरकारले शाक्यको स्थानमा कुलमानला

कुलमानविरुद्ध दायर भएको रिटको सुनुवाइ हुँदै

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदै छ।