काठमाडाैँ – २०७२ भदौ ७ गते घटेकाे टीकापुर घटनाकाे सुनुवाइ मंगलबार हुँदैछ। यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज सर्वाेच्च अदालतमा बहस हुन लागेकाे हाे। टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै […]