असन-इन्द्रचोकमा चुरा, पोते र मेहेन्दीको याम

काठमाडौं । विगत १६ वर्षदेखि इन्द्रचोकमा पोतेको व्यापार गर्दै आएका छन् नसमुदिन खान । यो उनको होलसेल पसल हो । खुद्रामा भन्दा सस्तो पर्ने भएकाले उनीकहाँ पोते किन्नेको भीड लाग्छ । त्यसो त इन्द्रचोकको यो गल्ली चुरापोतेकै लागि कहलिएको छ । यहाँ स–साना पसलहरु चुरापोतेले झकिझकाउ हुन्छन् । बाह्रैमास व्यस्त रहने यो चोक लगभग १५० […]

सम्बन्धित सामग्री

हरियो चुरा, हरियो पोते, हरियो साउन

हिन्दु शास्त्रअनुसार धेरैजसो चाडपर्व चन्द्रमास वा कृष्णपक्षमा पर्ने गर्दछन् । साउने सोमबारको व्रत पनि साउने कृष्णपक्षबाटै सुरु हुन्छ । यसपालि साउन महिनामा मलमास वा पुरुषोत्तम मास परेको कारण असार महिनामा नै कृष्ण पक्ष पर्न गएको ज्योतिषले बताएका छन् । सूर्यमासअनुसार ३६४ दिन ५ घण्टा ४५ मिनेटलाई एक वर्ष मानिन्छ भने चन्द्रमासअनुसार ३५४ दशमलव ३७ घण्टालाई […] The post हरियो चुरा, हरियो पोते, हरियो साउन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाग्यो साउन : हरियो र पहेँलो पोते किन्नेहरू, तस्वीरहरू

काठमाडौं : हरियालीको महिना साउन सुरु भएको छ। यो महिना सुरु भएसँगै नेपालमा चाडपर्वको याम पनि पसेको छ। साउन लागेसँगै हरियो नेपाली नारीहरूले चुरापोते लागाएर आफूलाई सजाउँछन्। साउनसँगै हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै बिक्री हुन्छ।साउन महिलाहरूका लागि व्रतको महिना पनि हो। यो महिनामा हिन्दुहरूका आराध्यदेव शिवजीको पूजा गरिन्छ।  यो महिनामा चुरा र पोते व्यापारीहरूले आफ्नो भाग्य चम्किएको ठान्छन्।  अहिले विभिन्न चोक तथा गल्लीमा हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ ।मे

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

भादगाउँ- भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएका छन्  । उनले दुवै हत्केलामा बुट्टे दार मेहेन्दी पनि लगाएकी छिन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाएकी छिन् भने हत्केला र खुट्टा बुट्टे […]

सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)

साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु

इन्द्रचोकमा चुरा–पोते र मेहेन्दीको रौनक (तस्बिरहरु)

काठमाडौँ – साउन महिना नजिकिएसँगै चुरा–पोतेका पसलमा चहलपहल बढ्न थालेको छ। विशेषगरी साउन महिनामा महिलाहरुले हरियो चुरा–पोते लगाउने गर्छन्। भोलि साउन १ गते। साउनका लागि चुरा–पोतेको व्यापार बढेसँगै व्यापारीसमेत उत्साहित बनेका छन्। यसअघिका दुई वर्ष कोरोना भाइरसको महामारीका कारण भीडभाड कम थियो। यसपाली भने काठमाडौँको इन्द्रचोक क्षेत्रमा चुरा–पोते पसलमा भीड बढेको छ। साउन सुरु हुनु […]

साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन

यस वर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दी र पँहेलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । हातमा मेहेन्दी र चुरा लगाएर ब्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड […]

साउनमा पनि सन्तोषजनक छैन चुरा पोतेको व्यापार

काठमाडौँ– यसवर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन। साउन लागेसँगै काठमाडौँको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दी र पहेँलो कपडाले सजिएको छ। तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन्। महिलाहरुले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो। […]

साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन

यसवर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेँलो चुरा, पोते, मेहन्दी र पहेँलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । महिला दिदीबहिनीले हातमा मेहन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो ।यसपटक कोरोनाका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताए । लकडाउन खुलेपनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भ

हरियो चुरा लगाएपछि पतिको दीर्घायु हुन्छ ?

हिन्दू धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ। ज्योतिषशास्त्र अनुसार, हरियो रङ बुध ग्रहको प्रतीक हो। हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ। अनि यस रङले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास छ। विवाहित महिलाका लागि रातो रङ खुशी र सौभाग्यको प्रतीक हो भन्ने गरिन्छ। अनि हरियो […]

इन्द्रचोकका चुरा–पोते पसलमा साउने रौनक (तस्बिरहरु)

काठमाडौँ – साउन महिना लागेसँगै चुरा तथा पोतेको खरिद बिक्री केही बढेको व्यवसायीहरुले बताएका छन् । काठमाडौँ इन्द्रचोकका चुरा पोते पसलहरुमा साउन लागेसँगै अहिले चहलपहल बढेको छ । विशेष गरि हरियो चुरा–पोते किन्नेहरुको भिड अरु बेला भन्दा केही बढेको हो । कोरोना भाइरसको महामारीका कारण गएको वर्ष र यो वर्ष त्यसअघिको जस्तो व्यापार भने नरहेको […]