काठमाडौं– आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर विमान सञ्चालनमा आएका छन् । नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै वैशाख २९ गतेसँगै ९एन–एबीटी ट्वीनअटर विमान सञ्चालनमा आएसँगै अहिले आन्तरिक उडानमा दुईवटा विमान सञ्चालनमा आएका हुन् । निगमले ९एन–एबीटीको वार्षिक मर्मतअन्तर्गत सर्टिफिकेट अफ एयरओर्थिस सम्पन्न भएर दुईवटै नयाँ इन्जिन परिवर्तन गरी नियामकीय चेकजाँच […]