सत्ता साझेदार दल मन्त्रिपरिषद् विस्तार केन्द्रीत छलफलमा

सत्ता साझेदार दलहरु मन्त्रिपरिषद् विस्तार केन्द्रित छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित साझेदार दलका प्रमुख नेताहरु मन्त्रिपरिषद् विस्तार केन्द्रित छलफलमा जुटेका...

सम्बन्धित सामग्री

कर्णालीको मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बन्नुभएको हो।

कर्णालीमा विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी

५ माघ, सुर्खेत । २७ पुसमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुई जना विनाविभागीय मन्त्रीसहित नियुक्ति भएको भोलिपल्ट शपथ लिए । शर्माले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही र नेकपा एमालेका विनोदकुमार शाहलाई विनाविभागीय मन्त्री बनाए । त्यसयता नत मन्त्रिपरिषद् विस्तार हुन सक्यो, नत विनाविभागीय मन्त्रीहरुले मन्त्रालय पाए । सत्ता साझेदार दल एमाले र […]

आजै मन्त्रिपरिषद् विस्तार हुनसक्छः अध्यक्ष प्रचण्ड

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार सकेसम्म आजै गर्नेगरी गृहकार्य भइरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित

काठमाण्डाै - सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई विश्वास गर्ने हो भने आज बिहीवार मन्त्रिपरिषद्ले पूर्णता पाउनुपर्ने हो । हिजो पार्टी स्थायी समिति बैठकमा प्रचण्डले बिहीवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभएको थियो । तर प्रचण्डले भनेजस्तो आज मन्त्रिपरिषद्ले पूर्णता पाउने कुनै सङ्केत देखिएको छैन।  हिजो बेलुकी बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अरु दलहरुलाई मन्त्रीको सूची दिन...

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा परामर्शमा

काठमाडौं, साउन १२ । मन्त्रिपरिषद् विस्तारको कसरतमा जुटनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नु भएको छ । प्रधानमन्त्री देउवा छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकाले दाहाल लगायत सत्ता साझेदार दलहरुसँग परामर्शमा जुट्नु भएको हो । बालुवाटारमा भएको देउवा–दाहाल भेटमा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा […]

सत्ता साझेदार दल बैठक : मन्त्रालय बाँडफाँटमा सहमति

सत्ता साझेदार १० दलीय गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई चरणमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएको हो। सत्तारूढ दलबीच सहमति जुटेसँगै बिहीबार मन्त्रिपरिषद् विस्तार हुनेभएको छ। बैठकपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा सैद्धान्तिक सहमति भइसकेको छ। मापदण्ड के हुने, कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा एकसरो समझदारी भयो। बिहीबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने र शपथग्रहण गर्ने तयारी भइरहेको छ।”