चित्रबहादुर केसीलाई प्रश्न– भोट हाल्न किन जानुभएन?

काठमाडौं : बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मतदान गर्नबाट बञ्चित भएका छन्। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना भएका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन्। उनले कानूनमा भएको व्यवस्थालाई स्वीकार गर्नुपर्ने बताए। केसीले शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको र कानूनी रुपमा आफ्नो मतदाता नामावली रुपन्देहीमा र

सम्बन्धित सामग्री

संघीयता खारेज गर्ने आशामा जनताबाट भोट पाएँ : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूले संघीयता खारेज गर्ने आशाले जनताले भोट दिएको बताएका छ्न्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै अध्यक्ष केसीले जनतामा संघीयताप्रति वितृष्णा गरेको उल्लेख गर्दै निर्वाचनमा आफूलाई प्रायः मतदाताले संघीयतासँग असहमत राखेको हुनाले यति खारेज गरिदिन्छौँ कि भनेर भोट दिएको उल्लेख गरे। अहिलेको संसदीय व्यवस्थाप्रति असन्तुष्टि रहेकोसमेत बताए। ‘एकथरीले संघीयतका कारणले आफ्ना कार्यकर्ताहरूलाई मन्त्री र मुख्यमन्त्री बनाउँ

संसद् भत्काउनेलाई भोट दिनुहुँदैन : चित्रबहादुर केसी

बागलुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए । सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ […]

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसदलाई भत्काउनेलाई भोट दिन नहुने बताए ।सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँचदलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए । सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र

ओलीजीले मनको चिउरा घिउसित खान पाउनुहुन्छः चित्रबहादुर केसी

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ १ का गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भविष्यवाणी पूरा नहुने दाबी गरेका छन् । ‘२०७४ मा सय भोटमध्ये ६४ भोट पारिदिएको एमालेलाई पचेन । ओलीजीले केन्द्र र ६ प्रदेशको सरकार घाटमा लगेर सेलाएको होइन ? संविधानलाई दिएको दुईदुई पालि संसद् भत्काउनुभो […]

गठबन्धनलाई भोट नदिनु बेइमानी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ ।काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताएका हुन् । उनले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताए । गठबन्धनका उम्मेदवारहरूलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उनले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि […]

गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताउनुभएको हो । उहाँले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताउनुभयो । गठबन्धनका उम्मेदवारहरुलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उहाँले आफ्ना […]

न्यायाधीशले नै चुनावमा भोट मागेपछि....

निर्वाचन आचारसंहिता विपरीत एक जिल्ला न्यायाधीशले स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि भोट मागेका छन् । रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले ओखलढुङ्गाको एक स्थानीय तहबाट उठेकी एमाले उम्मेदवारको पक्षमा मत मागेका हुन् ।  रौतहटका जिल्ला न्यायाधीश चित्र बहादुर गुरुङले निर्वाचन आचारसंहिता विपरीत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी ईच्छाकुमारी गुरुङको पक्षमा सामाजिक सञ्जालमार्फत् मत मागेका हुन् । निर्वाचन प्रयोजनका लागि तयार पारिएको भ

जनता खोप माग्ने, सरकार भोट माग्ने विचित्र भयो : चित्रबहादुर केसी

राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डेढ वर्ष संसद जोगाएको धन्यवाद दिएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले ५ दलको एकताले संविधान र संसदको रक्षा गरेको उल्लेख गरे । उनले सर्वोच्चको फैसलालाई धन्यवाद दिँदै राष्ट्रपतिले गरेको भूमिका अलोकतान्त्रिक रहेको बताए । उनले अहिलेको संविधान जोगिएको भन्दै आगामी दिनमा संशोधन गर्दै अझै राम्रो संविधान बन्ने उल्लेख गरे । उनले केपी ओली नेतृत्वको स