संघीयता खारेज गर्ने आशामा जनताबाट भोट पाएँ : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूले संघीयता खारेज गर्ने आशाले जनताले भोट दिएको बताएका छ्न्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै अध्यक्ष केसीले जनतामा संघीयताप्रति वितृष्णा गरेको उल्लेख गर्दै निर्वाचनमा आफूलाई प्रायः मतदाताले संघीयतासँग असहमत राखेको हुनाले यति खारेज गरिदिन्छौँ कि भनेर भोट दिएको उल्लेख गरे। अहिलेको संसदीय व्यवस्थाप्रति असन्तुष्टि रहेकोसमेत बताए। ‘एकथरीले संघीयतका कारणले आफ्ना कार्यकर्ताहरूलाई मन्त्री र मुख्यमन्त्री बनाउँ

सम्बन्धित सामग्री

संविधान संशोधन गरेर प्रदेश खारेज गरौं : चित्रबहादुर केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयताभित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको उनले बताए । शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुँदासम्म संविधान कार्यान्वयन हुनै नसक्ने बताए । उनले कांगे्रस र एमालेले संविधान संशोधन […]

संघीयता खारेज नगरे देश नै खारेज हुन सक्छ : चित्रबहादुर केसी

बुटवल ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको उनले बताए ।शनिबार बुटवलमा आयोजित कार्यक्रममा केसीले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल ब...

प्रदेशसभा सांंसद र मन्त्रीको चिया खाने ‘थलो’मात्रै भएको छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले नेपाल राख्ने र बचाउने भए संघीयता खारेज गर्नुपर्ने बताएका छन्। मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले उक्त कुरा बताएका हुन्। नेता केसीले प्रदेश सरकारको कामै नभएको बताए। ‘प्रदेशसभा सांंसद र मन्त्रीको चिया खाने थलोमात्रै भएको छ,’ नेपाली जनतालाई आर्थिक भार मात्रै, सांसदको काम खै ?’ भन्दै उनले…