प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

न्युज अफ नेपाल, काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री राउतले दुई तिहाइ बहुमत प्राप्त गरेका हुन् । मुख्यमन्त्री राउतको पक्षमा ७७ मत खसेको छ भने विपक्षमा २३ मत खसेको छ । हाल प्रदेश […]

सम्बन्धित सामग्री

विश्वासको मत लिएपछि मुख्यमन्त्री राउत पुगे जानकी मन्दिर

२१ असोज, जनकपुरधाम । प्रदेशसभामा दुई तिहाइ सांसदको समर्थन पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जानकी मन्दिर पुगेका छन् । बुधबार विश्वासको मत लिएपछि बिहीबार जानकी मन्दिर पुगेका उनले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिएका छन् । मुख्यमन्त्री राउत महन्थ रामतपेश्वर दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आशिर्वाद लिन पुगेका […]

लोसपाको अवरोधबीच विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेसशभामा विश्वासको मत लिन बसेको बैठक पुन शुरु भएको छ । अहिले फेरि बैठक शुरु भएको लोसपा सांसद प्रमेश्वर साहले बताए । यसअघि बसेको बैठक २ पटक स्थगित भएको थियो । बैठक शुरु हुनेवितिकै सदनमा लोसपाका सांसदहरु उठेर विरोध गरेका थिए । लोसपा सांसदहरुले विरोध जनाएपछि सभामुखले […]

विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

दल विभाजनपछि झन् शक्तिशाली बनेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री राउतले प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी विभाजन भएको ३० दिनभित्र राउतले विश्वासको मत लिने प्रस्ताव पेस गरेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।

प्रदेश २ का मुख्यमन्त्री राउत विश्वासकाे मत लिनेकी नलिने अन्याेलमा

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लिनुपर्ने विश्वासको मतबारे अन्योलता देखिएको छ। राउतले विश्वासको मत लिनु पर्ने हो या होइन अथवा लिनै पर्ने भए कहिले सम्म लिनुपर्ने हो भन्नेमा अन्योलता देखिएको हो।नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ। उपधारा २ बमोजिम पेस भएको प्रस