वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ । वायु ...

सम्बन्धित सामग्री

जाडोमा झनै बढ्दै वायु प्रदूषण: श्वासप्रश्वासका बिरामी बढ्ने चिकित्सकको अनुमान

वायु प्रदूषणको समस्यालाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ। काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी रहेको तुलाधारले बताए।

वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन शुरु

मंसिर १२, वीरगञ्ज । वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक  प्रदूषण मापन शुरु भएको हो ।  वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जानकारी दिइएको छ । डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्नेछ । महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इञ्जीनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो । मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही पर्छ । यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको संख्या पनि बढ्दो छ ।  करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ ।  शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य शुरु गरिसकेको जानकारी दिएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत संकलन कार्य सम्पन्न भइसकेको इञ्जीनियर कर्णले जानकारी दिए ।  ‘वीरगञ्ज उद्योग वाणिज्य संघसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्यांकन भइरहेको छ’, उनले भने । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ । उनका अनुसार यहाँ साना, मझौला र ठूला गरी करीब २०० उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्यांकन गर्ने काम गरिरहेको छ । रासस

वायु प्रदूषणले वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख व्यक्तिको अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको […]

प्रदूषकलाई कारबाही गर्ने अधिकार वातावरण विभागलाई दिनुपर्छ

नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई मौलिक हकका रूपमा राखेको छ । तर, सर्वसाधारणले मौलिक अधिकारको प्रत्याभूति गर्न सकेका छैनन् । वायु प्रदूषण नेपालका प्रमुख सहरी क्षेत्रहरूमा सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत भएको छ । विशेषगरी यातायात (सवारी उत्सर्जन), खुला रूपमा बालिने फोहर र इँटा भट्टालगायतका उद्योग आदि वायुको गुणस्तर घट्नुका मुख्य कारक हुन् । […]

प्रदूषण नियन्त्रण गर्न स्थानीय सरकारले अपनत्व लिनैपर्छ

संविधानले नै नागरिकको मौलिक अधिकार उपलब्ध गराएको छ कि स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने । आफ्नो मौलिक अधिकार नागरिकले प्रत्याभूति गर्न कहिले पाउने ? जाडोसँगै प्रदूषणको मात्रा ह्वात्तै बढेको छ । पछिल्लो समय वायु प्रदूषण नेपालका प्रमुख सहरी क्षेत्रहरूमा सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत भएको छ । विशेषगरी यातायात (सवारी उत्सर्जन), खुला रूपमा बालिने फोहोर र […]

प्रदूषण नियन्त्रण गर्न स्थानीय सरकारले अपनत्व लिनैपर्छ

संविधानले नै नागरिकको मौलिक अधिकार उपलब्ध गराएको छ कि स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने । आफ्नो मौलिक अधिकार नागरिकले प्रत्याभूति गर्न कहिले पाउने ? जाडोसँगै प्रदूषणको मात्रा ह्वात्तै बढेको छ । पछिल्लो समय वायु प्रदूषण नेपालका प्रमुख सहरी क्षेत्रहरूमा सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत भएको छ । विशेषगरी यातायात (सवारी उत्सर्जन), खुला रूपमा बालिने फोहोर र […]

वातावरण विभागलाई प्राधिकरण बनाएर अर्धन्यायिक अधिकार दिनुपर्छ

डोटीकी आभा श्रेष्ठ (कर्ण) हाल वातावरण विभागमा महानिर्देशकका रूपमा कार्यरत छिन् । श्रेष्ठ १७ वर्षअघि सरकारी सेवामा प्रवेश गरेकी हुन् । श्रेष्ठ भन्छिन्, “वातावरण संरक्षणको काम आज गरेर भोलि देखिने होइन रहेछ, दीर्घकालीन नतिजाका लागि भएका नीति कार्यान्वयनको पक्षमा जोड दिने सोच बनाएकी छु, कति सफल हुन सकिएला, हेर्दै जाऊँ ।” नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई मौलिक हकका रूपमा राखेको छ, तर सर्वसाधारणले मौलिक अधिकारको प्रत्याभूति गर्न सकेका छैनन् । वायु प्रदूषण नेपालका प्रमुख सहरी क्षेत्रहरूमा सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत भएको छ ।

प्रदूषित वायुले स्वास्थ्य–संकट, कसरी बाच्ने ?

विश्वको सबैभन्दा ठूलो चुनौती के होला ? हाम्रा सन्ततीको निम्ती भोलिको सबैभन्दा ठूलो जटिलता के होला ? जवाफ हो, वायु प्रदूषण । विश्वकै वायुमण्डल दुषित हुँदैछ । यो त्यही वायुमण्डल हो, जहाँ हामी पलपल प्राण खोजिरहेका हुन्छौं …