संसद बैठक स्थगनपछि कांग्रेस र एमाले आन्तरिक छलफलमा

काठमाडौँ – बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दलहरु अहिले आन्तरिक छलफलमा लागेका छन्। नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष एमाले संघीय संसद भवन बानेश्वरमै आन्तरिक छलफलमा जुटेका हुन्। बिहीबार संसद बैठकमा सहभागी हुन सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका थिए। यहींबीच संसद सचिवालयले शुक्रबारसम्मको लागि बैठक स्थगित गरिएको सूचना जारी गरेको […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजिनामा माग गर्दै एमालेद्वारा संसद बैठक अवरोध

काठमाडौ, जेठ ३१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आफुमाथि लागेका आरोपबारे संसदमा जवाफ दिनु पर्ने तथा राजिनामा दिनु पर्ने भन्दै एमालेले बैठक अवरोध गरेको हो । बैठक सुरु हुनासाथ एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अर्थ मन्त्रालयमा अर्थ मन्त्रालय भन्दा बाहिरका व्यक्तिलाई बोलाएर बजेटमा करको दर […]

संसद बैठक : अवरोधको नीतिबारे छलफलमा एमाले

आजदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा एमालेले छलफल थालेको छ । दिउँसो ४ बजे सुरु हुने बजेट अधिवेशन पहिले झै अवरोध गर्ने वा अन्य विकल्पमा जाने भन्नेबारेमा निर्णय गरिसकेको छैन ।अगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा पार्टीमा छलफल भइरहेको र त्यसबारे निर्णय भइनसकेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । आज दिउँसो साढे २ बजेदेखि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने एमाले सचेतक शान्त

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने

प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद शेरबहादुर तामाङले भने । एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि

फागुन २ गते संसद बैठक नराख्न सभामुखलाई एमालेको आग्रह

फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सार्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमालेले फागुन २ गते पार्टीको प्रदेश १ स्तरीय भेला आयोजना गरिएको र नेताहरू भेलामा सहभागी हुन विराटनगर जाने भएकाले संसद बैठक सार्न सभामुखलाई आग्रह गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।  एमालेको कार्यक्रमसँग संसद बैठक जुधेकाले संसद बैठक सारिदिन आग्रह गरेको उनले बताए । करीब २ महिनायता संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । पुस ७ गतेयता मात्रै निरन्तर ६ पटक प्रतिनिधि सभ...

संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।  सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् । उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै […]

एमाले अवरोधका बीच संसद बैठक चालू

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गरेसँगै एमाले सांसदहरू उठेर नाराबाजी सुरूका छन्।

एमालेले आज पनि संसद बैठक अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताए। सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने उनको भनाइ छ। सभामुखले संवादबाट विवाद समाधान गर्नका लागि

संसद बैठक कहिले सहज हुन्छ केपी ओलीलाई सोध्नू : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सहज बनाउने दायित्व प्रमुख विपक्षी नेकपा (एमाले) मा पनि रहेको बताउनु भएको छ । एमालेले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले संसद बैठक कहिले सुचारु हुन्छ भन्ने प्रश्न एमाले अध्यक्ष […]

सभामुखलाई माइक ताक्ने एमाले सांसद आज संमयमित

नेकपा एमालेले संसद बैठक निरन्तर अवरोध गरिरहेको छ । संसद बैठक सुरुहुनासाथ अवरोध र नाराबाजी गर्ने क्रम आइतबारपनि जारी नै रहेको छ । विगत भन्दा आइतबार भने एमाले सांसदहरु केही संयममित देखिएका छन् ।

एमाले सांसदको विरोधकाबीच संसद बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुको अबरोधकाबीच संसद बैठक अगाडि बढेको छ। सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेका छन्। अवरुद्ध नगर्न १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक सुरु भएपछि...