स्तनपान गराउनेको संख्या घटेपछि सुत्केरी बिदा ६ महिना पुर्‍याउने सरकारको तयारी

काठमाडौं : पछिल्लो समयमा स्तनपान गराउनेको संख्या घटेपछि सरकारले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍‍याउने तयारी सुरु गरेको छ। सरकारले अहिले निजामति सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन दिदैं आएको छ। यतिले नपुगेको भन्दै स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍या...