बालेन मेयर भएपछिको काठमाडौं महानगरपालिकाको पहिलो सभामै चर्काचर्की

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन साह मेयर भएपछि बसेको नगरसभामा चर्काचर्की भएको छ । सभामा बालेन साहले फोहोरमैला व्यवस्थापन, शौचालको व्यवस्था, वडाहरुमा सरसफाईलगायतका बुँदा राखेपछि प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले भोलि नै तीन दलबाट प्रतिनिधिसहितको बैठक डाकेर काम अगाडि बढाउने भनेपछि चर्काचर्की भएको हो । पौडेलले बालेन साहले राखेको प्रस्तावपछि नगर सभाले […]

सम्बन्धित सामग्री

सर्वसाधारणद्वारा काठमाडौं महानगरपालिकाको गाडी नियन्त्रणमा

काठमाडौं, पुस ४ । काठमाडौंको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो । यता महानगरीय प्रहरी भने सडक पेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ । महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालित भएका […]

काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि दृष्टिविहीनहरुको प्रदर्शन (फोटोफिचर)

सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।  उनीहरुले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले पायो पूर्णता

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएको छ । महानगरकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा तीन सदस्यीय समिति निर्विरोध चयन भएको हो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुन्छ । महानगरपालिकाका नगरसभा सदस्य कुश ढकाल र आशा श्रेष्ठ रौनियार न्यायिक समिति सदस्य निर्वाचित भएका हुन् । उनीहरुलाई महानगरका […]

काठमाडौं महानगरपालिकाको पहिलो बैठक LIVE

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

काठमाडौं महानगरपालिकाको व्यवस्थापकीय कमजोरीका कारण सहर दुर्गन्धित

काठमाडौं महानगरपालिकाको व्यवस्थापकीय कमजोरीका कारण महानगरभित्र फोहोर मैला व्यवस्थापन अस्तव्यस्त भएको छ।...

काठमाडौं महानगरपालिकाको मतगणना ८ बजेबाट

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार मध्यरातमा बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो । ...

र्‍यापर बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । युवाहरुमाझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनु भएको थियो । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी […]

काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ।  असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए।महानगरपालिकाको नवौँ अधिवेशन