ठाकुर र महतो बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटार पुगेका हुन्।...

सम्बन्धित सामग्री

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्ण- महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

बझाङमा आत्महत्याको दर बढ्दो

बझाङमा आत्महत्याको दर डरलाग्दो रूपमा बढ्न थलेको छ । २४ घण्टामा मात्र दुई जनाले आत्माहत्या गरेका छन् । सदरमुकाम नजिकै सेती नदीमा हाम फालेर जयपृथ्वी नगरपालिका १० का २८ वर्षिा नवीन सुनार र सुर्मा गाउँपालिकाकी १९ वर्षकी सिमा कुमारी बोहराले आत्महत्या गरेका छन् । आत्महत्याको कारण खुल्न नसकेको र बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको […]

कर्णालीमा ५ वर्षमा १३ सयबढीले गरे आत्महत्या

सुर्खेत : कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कर्णाली प्रदेशभर एक हजार तीनसय ७३ जनाले आत्महत्या गरेका छन्।तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मात्रै दुईसय २३ जनाले आत्महत्या गरेका छन्। त्यस्तै ०७४/०७५ मा दुईसय ५५ जना, २०७५/०७६ मा दुईसय ५० जना, ०७६/०७७ मा तीनसय ८२ जना र २०७७/०७८ मा तीनसय ७२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।ति मध्ये दुईसय ८५ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। त्यस्तै, ७० जनाले विष पिएर, एक जनाले हातहतियार प्रयोग गरेर र ६

कास्कीमा आत्महत्याको डरलाग्दो अवस्था : १८–२५ वर्षमा आत्महत्याको दर बढ्यो

कास्कीमा आत्महत्याको दर बढ्न थालेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा १५७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार कास्की जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा १५७ जनाले आत्महत्या गरेकामा झण्डै आधा मानिसले झुन्डिएर आत्महत्या गरेको पाइएको छ । यस आर्थिक वर्षमा ७७ जनाले झुन्डिएर आत्महत्या गरेको पाइएको हो ।जिल्ला प्रहरी कार्यालयले गरेको विश्लेषण अनुसार आत्महत्या गर्न

मन्दिरभित्रै युवतीले गरिन् आत्महत्या

एक युवती मन्दिरमै आत्महत्या गरेकी छन्। भारतको युपीस्थित मरेठ भन्ने क्षेत्रमा एक युवतीले मन्दिरभित्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

नायिका जेनी कुँवरले आत्महत्या गरिन्

काठमाडौं, २४ असार । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। कुँवरले बिहीबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनी काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिईन् । प्रहरीले भने प्रारम्भिक अनुशन्धानमा कुँवरले आत्महत्या गरेको खुलेको जनाएको छ ।

ठाकुर–महतो पक्ष सरकारमा जान तयार

काठमाडौं, जेठ १ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारमा जाने भएको छ। यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ। ठाकुर र महतोले बिहीबार राति दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। दोस्रो भेटमा ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आग्रह गरेका थिए। ठाकुर र महतो तटस्थ बसेकाले […]

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन्। बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको सांसद प्रमोद साहले जानकारी दिए। ’२० जनाले हस्ताक्षर गरेर दलको नेता चुनिएको हो। सर्वसम्मत हुन सकेन,’ साहले भने। उनका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय…