दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्छौं : एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने भएको छ। नेकपा(एमाले)को मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश...

सम्बन्धित सामग्री

सरकारले अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्छ : प्रदीप ज्ञवाली

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने बताएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।     ‘सरकारले एमाले विभाजन गर्ने गरी…

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै […]