काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने बताएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।
‘सरकारले एमाले विभाजन गर्ने गरी…