सत्तारुढ गठबन्धनको बैठक जारी: भागवण्डा विवाद, दल विभाजन अध्यादेश र संसदमा एमालेको अवरोधमाथि छलफल

काठमाडौं । सरकार गठन भएको दुई महिना वित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । वैठकमा सरकार विस्तार, मन्त्रालय भागवण्डाको विवाद र राजनीतिक दल सम्बन्धि अध्यादेश के गर्ने भन्ने विषयमा छलफल भईरहेको बुझिएको छ । सत्तारुढ गठबन्धनभित्र भौतिक पूर्वाधार, परराष्ट्र, शहरी विकास, संघीय मामिला, स्वास्थ्य र आपूर्ति […]