दैलेखमा ६ पदमा ३६ प्रतिस्पर्धी

दैलेख : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दैलेखमा ६ पदमा ३६ जना प्रतिस्पर्धा गर्दै छन्। प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र, प्रदेशसभामा चार निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि ६ पदमा ३६ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको कार्य तालिकाअनुसार आइतवार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधिबाट पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्थाअनुसार दैलेखका दुई प

सम्बन्धित सामग्री

कर्णालीमा प्रतिनिधिसभातर्फ कुन क्षेत्रमा को–कसको प्रतिस्पर्धी ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गराएसँगै चुनावी माहोल थप तातेको छ । कर्णालीमा ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कुनै पनि सिट जित्न नसकेको नेपाली कांग्रेस अहिले गठबन्धनको सहारामा ‘कम ब्याक’ गर्ने दाउमा छ ।१० वटा जिल्ला रहेको कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभातर्फ २/२ निर्वाचन क्षेत्र छन् भने बाँकी ८ जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् । एमालेले १० वटै जिल्लामा आफ्ना उम्मेदवार उठाउँदा गठबन्धनबाट भने कांग्रेसले सुर्

दैलेखमा माओवादीको दोस्रो जित, भगवतीमाईको अध्यक्षमा गणेश थापा विजयी

२ जेठ, सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन् । थापा दुई हजार ८४६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर उम्मेदवार दशरथ खड्काले २२०३ र एमालेकी शान्ति शर्माले १९३४ मत पाएका छन् । ०७४ मा नेकपा एमालेले जितेको भगवतीमाईमा यो पटक भने नेकपा […]

दैलेखमा नेमकिपाले खाता खोल्यो

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको छ  । नेमकिपाका उदय कामीले ३१७ मत ल्याउँदै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी नेपाली काँग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पारेका थिए ।शाहीले ३१३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरेका छन् ।

डुङ्गेश्वरकाे १ वडामा माओवादीका श्याम राना विजयी

काठमाडौं । दैलेखमा नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका छन् । रानाले ७८१ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीलाई २ सय ५७ मतले पराजित गरेका हुन् । एमालेका डांगीले ५ सय २४ मतमा सिमित भएका छन् ।  यो वडामा नेपाली कांग्रेस ,एकीकृत समाजवादी […]

कर्णाली एमालेको ठहरः पार्टी विभाजनको असर छैन, कांग्रेस मुख्य प्रतिस्पर्धी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको बैठकमा जिल्ला अध्यक्ष तथा प्रदेश कमिटीका सदस्यहरुले पार्टीको पछिल्लो स्थितिबारे रिपोर्टिङ गरेका छन् । पार्टीको पहिलो बैठकमा रुकुम पश्चिम र जुम्लाबाहेक अन्य जिल्लामा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग भएको नेताहरुले रिपोर्टिङ गरेका छन् । ‘हाम्रो प्रतिस्पर्धी भनेको कांग्रेस नै हो । एमाले विभाजनको असर दैलेखमा शून्य छ’ […]