कर्णालीमा प्रतिनिधिसभातर्फ कुन क्षेत्रमा को–कसको प्रतिस्पर्धी ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गराएसँगै चुनावी माहोल थप तातेको छ । कर्णालीमा ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कुनै पनि सिट जित्न नसकेको नेपाली कांग्रेस अहिले गठबन्धनको सहारामा ‘कम ब्याक’ गर्ने दाउमा छ ।१० वटा जिल्ला रहेको कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभातर्फ २/२ निर्वाचन क्षेत्र छन् भने बाँकी ८ जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् । एमालेले १० वटै जिल्लामा आफ्ना उम्मेदवार उठाउँदा गठबन्धनबाट भने कांग्रेसले सुर्

सम्बन्धित सामग्री

प्रतिनिधिसभातर्फ अब ४ क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विज...

रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी

रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो । अन्तिम मत परीणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ […]

रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि

जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार १४ हजार ५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११ हजार ५०४ मत प्राप्त गरेका छन्

कैलाली ४ मा लेखराजलाई हराएर वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन् । कांग्रेसका प्रदेश सभापति बलायरले एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्टसँग पहिलो प्रतिस्पर्धामै जित हात पारेका हुन् । डोटीबाट तीन पटक चुनावमा लडिसकेका बलायर पहिलो पटक कैलाली – ४ मा भट्टसँग प्रतिस्पर्धामा

अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता, पछ्याउँदै पुष्पा

७ मंसिर, काठमाडौं । अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग २ हजार ६३ मतको अग्रता कायम गरेका छन् । रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र […]

डडेलधुरामा शेरबहादुर देउवाको सातौं जित

काठमाण्डाै – डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याउनुभयो । देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस—५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । २०१७ सालदेखि राजनीतिमा लागेका देउवा कांग्र...

तेह्रथुममा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै

तेह्रथुम – तेह्रथुममा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता लिएको छ । १ हजार ३ मतगणना हुँदा नेकपा एमालेका विजय सुब्बाले ५६० मत प्राप्त गर्नुभएकाे छ । सुब्बाका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सीता गुरुङले ३९७ मत प्राप्त गर्नुभएकाे छ। यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ तर्फ पनि नेकपा एमालेका किशोर चन्द्र दुलालले अग्रता लिनुभएकाे छ । दुलालले ५५२ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३८१ मत प्राप्त गर्नुभएकाे छ । प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फ नेकपा माओव...

ललितपुर-१ मा पुरानै प्रतिस्पर्धी

आगामी मंसिर ४ मा तोकिएको आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ ललितपुर–१ बाट ११ दलका ११ जना र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवाल प्रमुख प्रतिस्पर्धी हुन् ।

दार्चुलामा ९ प्रतिस्पर्धी, बडुसँग गणेशको प्रतिस्पर्धा

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् ।एमालेले भने यहाँ गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ । राप्रपाले नरेन्द्रसिंह धामी, नेमकिपाले श्रीविश्वराज दुवाललाई उम्मेदवार बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले तारादत्त जोशी र राप्रपा नेपालले देवबहादुर बमलाई उम्मेदवार बनाएको छ ।यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रमेशराम लुहार, नेशनलिस्ट पिप