बुटवल तल्लो देवीनगरका दुुई घरमा चोरी

रुपन्देहीको बुटवल–११, देवीनगरका दुई घरमा धनमाल चोरी भएको छ ।  तल्लो देवीनगर रंगशालामार्गमा पर्ने जुना भण्डारी र चुमा श्रेष्ठ नगरकोटीको घरमा असोज २८ गते राति घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।  भण्डारीको घरमा रहेको एक लाख ५२ हजार नगद र ७ लाख रूपैयाँ बराबरका गरगहना चोरी भएका छन् । त्यस्तै श्रेष्ठको घरमा पनि नगद र गरगहना चोरी भएको छ ।  भाडामा बस्नेका समेत नगदसहित गहना चोरी भएको टोल विकास संस्थाका अध्यक्ष दुुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । दुुवै घरका दशैंको टीका लगाउन जिल्लाबाहि...

सम्बन्धित सामग्री

मन्त्रीको घरमा डेढ महिनामै दुई पटक चोरी

बुटवल - लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटामा रहेको उनको निजी निवासमा गएराति चोरी भएको प्रहरीले जनाएको छ । डेढ महिनाभित्र उनको घरमा दुई पटक चोरी भएको छ । बुटवलमा बस्दै आएका मन्त्री आचार्य यस पटक भने राष्ट्रपति निर्वाचनक...

रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी

बुटवल : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवाको वडा कार्यालयसहित चार घरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोतम प्रसाद पाण्डेले वडा कार्यालयसहित केही घरमा चोरी भएको जानकारी आएपछि प्रहरी पुगेर विवरण संकलन गरिरहेको जानकारी दिए। ‘के कति चोरी भयो भन्ने कुराको पूर्ण विवरण आइसकेको…