बुटवल - लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटामा रहेको उनको निजी निवासमा गएराति चोरी भएको प्रहरीले जनाएको छ ।
डेढ महिनाभित्र उनको घरमा दुई पटक चोरी भएको छ । बुटवलमा बस्दै आएका मन्त्री आचार्य यस पटक भने राष्ट्रपति निर्वाचनक...