बुबाको बेहोसीले नाबालक छोरीको ज्यान गयो

– रामबहादुर थापाआफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपरान्हतिर जङ्गलमा लगेर छाडिदिएका थिए । चौबिस घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।उद्धारपछि अस्पताल ल्याउँदा नल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए

सम्बन्धित सामग्री

टीकापुर घटनामा मारिएका १८ महिने नाबालक साउदको सालिक अनावरण

टीकापुर- टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा मारिएका नाबालक साउदको सालिक बिहीबार अनावरण गरेकी हुन् । नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहट/थारुवान […]

हत्या आरोपमा नाबालक पक्राउ

बारा : हत्या आरोपमा बारामा नाबालक पक्राउ परेका छन्। बाराको कोल्हवी नपा–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरेको आरोपमा नाबालक पक्राउ परेका हुन्। हत्यापछि चौधरीको शव गाडिएको अवस्थामा भेटिएको थियो।हात खुट्टाका औंला जमिन माथि निस्किएको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इनार बनाउनका लागि खनिएको खाडलमा गाडिएको चौधरीको शव बुधवार बिहान ९ बजे प्रहरीले निकालेका थिए। शव पोष्ट मार्टम गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।घटनास्थल नजिक भेटिएको चप्पललाई आधार मानेर अनु

लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नाबालक छोराको खातामा

काठमााडौं : लाभग्राहीको सामाजिक सुरक्षा भत्ता आफ्नै नाबालक छोराको खातामा जम्मा गर्ने कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।जुम्लाको चन्दननाथ नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।भण्डारीले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष ०७६/०७७ सम्म लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा कार्यालयको नामबाट बैंकलाई पत्र आफैँ लेखी छोराको खातामा रकम जम्मा गरेको पुष्टि भएको अख्तिय

हत्या आरोपमा दुई नाबालक पक्राउ

गएको बिहीबार धरान ५ स्थित सेउती खोला बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्याको आरोपमा दुई नाबालक पक्राउ परेका छन्।...

नाबालक नै किन मुछिन्छन् बलात्कार घटनामा ?

७ माघ, काठमाडौं । आवेग, आक्रोस र उत्तेजनाको उमेरमै नपुगेका नाबालक जबरजस्ती करणी अपराध ठहर भएर सुधारगृहमा पुगेको देख्दा जो कोहीको मनमा प्रश्न उठ्छ- १० वर्ष नुपगेको बालकले बलात्कार जस्तो अपराध गर्न सक्छ र ? मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधको लागि सजाययोग्य मान्दैन। ११–१४ वर्ष उमेर समुहका बालबालिकालाई बढीमा ६ महिना […]

नाबालक शिशु हत्याको अभियोगमा बाबुआमा पक्राउ

रुपन्देही- रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा प्रहरीले बाबुआमालाई पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो । शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । […]

साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको  दुई वर्षपछि  हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ ।२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । शव भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै स्थानीय ५/६ जन

विवाहेत्तर सम्बन्ध : प्रेमीद्वारा प्रेमिकाको दुईजना नाबालक सन्तानको हत्या

बाराको कलैयामा एक प्रेमीले प्रेमिकाका दुईजना नाबालक सन्तानको हत्या गरेका छन् । विवाहेत्तर सम्बन्धका कारण सो हत्याकाण्ड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।नाबालक हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय फरमुलाह अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्रेर आइतबार सार्वजनिक गरेको छ । जेठ ४ मा कलैया–७ स्थित रंगपुरमा रहेको निर्माणाधिन मदरसामा गफार मियाँका छोराहरु  ९ वर्षीय उसमान अन्सारी र ७ वर्षका अमिन अन्सारीको शव फेला परेको थियो ।वैशाख ३ गते फर