नाबालक नै किन मुछिन्छन् बलात्कार घटनामा ?

७ माघ, काठमाडौं । आवेग, आक्रोस र उत्तेजनाको उमेरमै नपुगेका नाबालक जबरजस्ती करणी अपराध ठहर भएर सुधारगृहमा पुगेको देख्दा जो कोहीको मनमा प्रश्न उठ्छ- १० वर्ष नुपगेको बालकले बलात्कार जस्तो अपराध गर्न सक्छ र ? मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधको लागि सजाययोग्य मान्दैन। ११–१४ वर्ष उमेर समुहका बालबालिकालाई बढीमा ६ महिना […]