विद्यालय परिसरमै तरकारी फलाउँदै विद्यार्थी

झापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् । कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने ९–१२ कक्षासम्मका १५० बढी विद्यार्थीले विद्यालय परिसरमै ५ कठ्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका हुन् ।  कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाइसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक सूर्यकान्ता राउतले बताए । विद्यार्थीले यतिबेला काक्रा, फर्स...

सम्बन्धित सामग्री

पढ्दै कमाउँदै विद्यार्थी : विद्यालय परिसरमै च्याउ र तरकारीखेती

म्याग्दी– विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र  च्याउ उत्पादन गरी बिक्री […]

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

म्याग्दीको मंगला गाउँपालिका– २, बावियाचौरकी सरिता बुढाले मंगला माध्यामिक विद्यालय कक्षा १२ बालीविज्ञान विषयमा अध्ययनरत छिन्।...

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

म्याग्दीको मंगला गाउँपालिका– २, बावियाचौरकी सरिता बुढाले मंगला माध्यामिक विद्यालय कक्षा १२ बालीविज्ञान विषयमा अध्ययनरत छिन्।...

कृषि प्राविधिक शिक्षालयका विद्यार्थी पढ्दै, कमाउँदै

म्याग्दी : विद्यालय पोशाकमा विद्यार्थीहरु कहिले खेतबारीमा किसानसँगै काम गर्दै गरेको देखिन्छन्। कहिले तरकारी तथा फलफूलबारीमा मल विऊ राख्दै त कहिले गोडमेल गर्दै गरेका भेटिन्छन्।तिनै विद्यार्थीहरु कहिले आलुको बिउ ग्रेडिङ गरिरहेका हुन्छन् त कहिले च्याउ खेतीको तालिम लिइरहेका हुन्छन्। किसानका गोठ गोठमा पशुको उपचारका लागि पनि तिनै विद्यार्थीहरु पुग्छन्।ती विद्यार्थीहरु विमको किसानी कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हुन्। म्याग्दीको मालिका गाउँ पालिका वडा नं ७ मा अवस्

पढाइसँगै कृषि पनि, आर्थिक उपार्जन गर्दै विद्यार्थी

ताप्लेजुङको मेरिङदेन गाउँपालिको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालय परिसरमा तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएका छन्। विद्यालयमा कृषि शिक्षा पढाइ हुन थालेपछि यहाँका विद्यार्थीले विद्यालय परिसर र आ–आफ्नो घरमा समेत...

विद्यालयमा किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै

न्युज अफ नेपाल, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक शिक्षाअन्तर्गत विद्यालय परिसरमै नर्सरी स्थापना गरी फलफूल तथा तरकारी खेती गर्न प्रोत्साहन गरेको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी पठनपाठनको अतिरिक्त व्यावसायिक शिक्षाको लागि किवी खेतीको व्यवहारिक अभ्यास […]

तरकारी खेती गर्दै विद्यार्थी

पालुङ्टार नगरपालिका–९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी मंगलबार खेतबारीमै व्यस्त थिए । कोरोना कहरका बीच अधिकांश विद्यालय बन्द रहँदा यी विद्यार्थी भने आफूले लगाएको तरकारी स्याहारमा तल्लीन देखिन्थे । मल बोक्ने, बारी खनजोत, आलु गोडमेललगायत विद्यार्थीको सामूहिक प्रयासमा व्यस्त छन् । पढाइसँगै तरकारी खेती थालेका विद्यार्थीलाई शिक्षकले पनि सघाए ।

तरकारी खेती गर्दै विद्यार्थी

पालुङ्टार नगरपालिका–९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी मंगलबार खेतबारीमै व्यस्त थिए । कोरोना कहरका बीच अधिकांश विद्यालय बन्द रहँदा यी विद्यार्थी भने आफूले लगाएको तरकारी स्याहारमा तल्लीन देखिन्थे । मल बोक्ने, बारी खनजोत, आलु गोडमेललगायत विद्यार्थीको सामूहिक प्रयासमा व्यस्त छन् । पढाइसँगै तरकारी खेती थालेका विद्यार्थीलाई शिक्षकले पनि सघाए ।

मरुभूमि जस्तो जमिनमा लोभलाग्दो तरकारी

बन्दाबन्दीले कलेज तथा विद्यालय बन्द छन् । विद्यार्थीका गतिविधि पनि ठप्प जत्तिकै छन् । विद्यार्थी नेता निशा अधिकारी भने अहिले पनि तरकारी बारीमा व्यस्त हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनकी केन्द्रीय सदस्य तथा पूर्व अनुशासन आयोगकी अध्यक्ष अधिकारी विद्यार्थी राजनीतिसँगै आय आर्जनका लागि सामूहिक कृषि कर्ममा जुट्नु भएसगै अहिले तरकारी बारीमा भेटिनु हुन्छ ।