गण्डकी प्रदेशमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको […]

सम्बन्धित सामग्री

गण्डकीमा थप दुईजना संक्रमितको मृत्यु

पर्वत : गण्डकी प्रदेशमा कोभिड-१९ बाट थप दुईजनाको मृत्यु भएको छ। थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै गण्डकीमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक हजार चार सय ३२ पुगेको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पर्वतकी एक महिला र गोरखाका एक पुरुषको मृत्यु भएको हो। पर्वतको कुश्मा नगरपालिका–१३ की २३ वर्षीया महिलाको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा ब

गण्डकीमा ५०४ सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५०४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा २३० जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।     पछिल्लो २४ घण्टामा छजना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कास्की र तनहुँका तीन÷तीनजना छन् । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९० पुगेको छ ।     पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार प्रदेश...

गण्डकी प्रदेशमा २६९ कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

गण्डकी– गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भइ मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ। मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका– १० […]

गण्डकीमा १० सङ्क्रमितको मृत्यु, ३ सय बढी थपिए

पर्वत : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप १० जनाको मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार विभिन्न एक जनाको आइसोलेसनमा बसिरहेको अवस्थामा र ९ जनाको अस्पतालमा रहेर उपचार चलिरहेकै बेलामा मृत्यु भएको हो।मृत्यु भएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१० की ५० वर्षीया महिलाको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको छ। ती महिलामा गत साउन १२ गते सङ्क्रमणको पुष्टि

कास्कीमा नयाँ रेकर्ड, सङ्क्रमितको मृत्यु शून्य

पोखरा । कोरोना सङ्क्रमितको मृत्यु दरमा शुक्रवार कास्कीले रेकर्ड कायम गरेको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङ्कमा कास्कीमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको उल्लेख गरेको छ ।

गण्डकी प्रदेशमा थप २ कोरोना सङ्क्रमितको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको […]