गण्डकी प्रदेशमा २६९ कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

गण्डकी– गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भइ मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ। मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका– १० […]