श्रष्टालाई देउखुरी साहित्य मञ्चको सम्मान

१७ मंसिर, लमही । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले पाँच श्रष्टालाई सम्मान गरेको छ । दाङको लमहीमा शनिबार आयोजित मञ्चको १३ औं वार्षिक उत्सवको समारोहमा श्रष्टाहरुलाई सम्मान गरिएको हो । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’ बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले […]