“प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले मागेको समयभित्रै एमसीसी पारित गर्नुपर्छ”

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा रहेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले मागेको समयसीमा फागुनन १६ भित्र अनुमोदन गर्नुपर्ने बताउनुभएको छ । आजबाट सुरु भएका सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा आफ्नो धारणा राखेर बाहिरिनभएका डा. महतले सो कुरा बताउनुभएको हो । बैठकमा …

सम्बन्धित सामग्री