फागुन १६ भित्र एमसीसी पारित गर्ने देउवा र प्रचण्डको प्रतिवद्धता, एमसीसीले पठायो धन्यवाद पत्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पत्र लेखी १६ फागुनभित्र एमसीसी पारित गर्ने प्रतिबद्धता जनाएकोमा अमेरिकी सहयोग नियोग मुख्यालयले धन्यबाद ज्ञापन गरेकाे छ । गत २९ सेप्टेम्बर अर्थात १३ असोजमा ५ महिनाभित्र सो सम्झौता पारित गर्ने प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले लिखित प्रतिवद्धता जनाएकाले साे सम्भाैता […] The post फागुन १६ भित्र एमसीसी पारित गर्ने देउवा र प्रचण्डको प्रतिवद्धता, एमसीसीले पठायो धन्यवाद पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रचण्ड भेट्न विहानै खुमलटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दाहाललाई भेट्न विहानै खुमलटार पुगेका देउवाले एमसीसी पारित गर्नेबारे छलफल गरेका छन् । संसदमा एमसीसी टेबल भएपछि पारित गर्नका लागि पछिल्लो पटक प्रधानमन्त्री देउवा दौडधुपमा लागेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा […]

बालुवाटारमा देउवा प्रचण्ड वार्ता, गठबन्धन बैठक सर्यो

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण एमसिसी हिजो संसदमा टेबल हुन सकेन।प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा जसरी भए पनि एमसीसी पारित गर्ने पक्षमा छन् भने प्रचण्ड जसरी पनि रोक्न लागिपरेका छन्। आज भएको भेटमा एमसिसी निर्वाचनपछि सार्न प्रचण्डले दिएको दबाब देउवाले अस्वीकार गरेको स्रोतको दाबी छ। द

देउवा र ओलीलाई मिलेर एमसीसी पास गर्न प्रचण्डको चुनौती

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मिलेर एमसीसी पास गर्न चुनौती दिएका हुन् । ‘तपाईंहरु दुईजना मिल्नुहोस् पास गर्नुहोस् हामी अपोजिसन राख्छौं,’ ऋषि धमलासँग प्राइम्स टाइम्स टेलिभिजनमा प्रचण्डले देउवा र ओलीको […]

एमसीसी असफल बनाउन ओली-प्रचण्ड मिल्नसक्ने, देउवा सतर्क

काठमाडौं, २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारमा कुनै निर्णय लिएका छैनन् । एमसीसी पारित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्त राखे । जसमा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने र गठबन्धन तोड्ने रहेको छ । देउवा विकल्पसहित ओलीसँग सहमति बनाएर बसेका छन् । तर, हतारमा निर्णय लिन तयार भएका छैनन् । नेकपा माओवादी केन्द्रका […]

प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र […]

देउवाले प्रचण्ड र नेपालसँग किन मागे एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु ?

काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने अडानमा टसमस नहुने भएका छन् । उनले सत्ता गठबन्धन जोगाएर या अन्य विकल्पबाट एमसीसी पारित गर्ने हुन् भन्ने चासो बनेको छ । देउवा सकेसम्म गठबन्धन जोगाउने पक्षमा छन् । उनले आफूलाई बालुवाटारमा भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका […]

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र ओलीबीच हिमचिम बढेपछि प्रचण्ड-माधव तनावमा !

काठमाडौं, १७ माघ । अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पास गर्नेगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघि बढेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ। खासगरी स्थानीय तहको निर्वाचनबारे गठबन्धनका नेताहरु छलफलमा जुटेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि सहयोग गर्नपनि आग्रह गरेका थिए । देउवाले एमसीसी पारित गर्न नसघाए आफूलाई प्रमुख प्रतिपक्षी दल […]

एमसीसी पारित गराउन प्रचण्ड सकारात्मक, देउवालाई दिए यस्तो वचन

काठमाडौं, ६ पुस । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच एमसीसी पास गराउनेबारे छलफल भएको छ । पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी संसद्मा टेबुल गर्नेगरि छलफल थालेका छन् । तर, सत्तारुढ गठबन्धनभित्रै एमसीसीलाई लिएर मत विभाजित बनेको छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा भने प्रचण्डले […]

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन:  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले पनि संशाेधन बिना पारित नहुने बताएका हुन् । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान नभएको दावी गरे ।  उनले भने ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट प