‘गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भने’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भनेको भन्दै चिन्ता व्यक्त गरेका छन्  । काठमाडौँको स्वयम्भुमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसलाई गठबन्धनकै दलका नेताले राष्ट्रघाती भन्ने बताए । थापाले  चुनावमा चाहि तालमेल गरेर जाने विदेश नीतिको विषय आयो भनेपनि एउटाले अर्कोलाई दलालको आरोप प्रत्यारोप लगाउने गरेको […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकलाई एमालेले राष्ट्रघाती भन्नु पाखण्ड मात्रै : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई एमालेले राष्ट्रघाती भन्नु पाखण्ड,बेइमानी र अनैतिकताबाहेक अरु केही पनि नभएको बताएका छन्।चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने,'ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिकता अरु केही हुनै सक्दैन।'उनले यस्तो भ्रमपूर्ण प्रचारमा जनता नपर्ने समेत बताएका छन्।

राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन दिँदैनौ : विप्लब

नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले...

मैले एमसीसीलाई कहिल्यै राष्ट्रघाती हो भनिँन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन एमाले अध्यक्ष ओलीसँग […]

खनाल, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नु पूर्व आफैँलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए । ‘भीम रावलले पहिले केपी ओली […]

कुनै सांसदले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसिसीमा थुप्रै ‘राष्ट्रघाती प्रावधान’ रहेको भन्दै त्यो स्वीकार गर्न नहुने बताएका छन् । आज (बुधबार)को संसद् बैठकपछि संवाददाताहरूसँग कुराकानी गर्दै नेता रावलले भने, ‘एमसिसीका थुप्रै प्रावधान राष्ट्रघाती छन् । कुनै पनि संसदको सदस्यले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन ।’ रावलले एमसिसी सम्झौतामा अमेरिकाको वर्तमान […]

एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती […] The post एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रका लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता […]

प्रचण्डको सामु देउवाको प्रश्न: एमसीसी राष्ट्रघाती कहाँ छ ?

काठमाडौं, ११ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी राष्ट्रघाती नभएको टिप्पणी गरेका छन् । उनले आफूले राष्ट्रघाती सम्झौता गर्नैै नसक्ने बताए । ‘एमसीसी राष्ट्रघाती कहाँ छ ?’ आज नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै देउवाले प्रश्न गरे,‘पहिले पढ्नुपर्यो नि, कहाँ छ राष्ट्रघाती कुरा ।’ आफूहरुको बीचमा एमसीसीबारे छलफल भइरहेको […]

नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती : राष्ट्रिय जनमोर्चा

११ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले जेठ ९ गते सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती रहेको दावी गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज गर्न माग गरिएको छ । राष्ट्रिय जनमोर्चाले अध्यादेशको दफा ३ को उपदफा ४ र ५ मा रहेको व्यवस्था राष्ट्रघाती भएको बताएको छ । दफा ३ को उपदफा […]