डडेल्धुरा – नेपालीहरुको महान पर्व दसैँ नजिकिए पनि सुदूरपश्चिम प्रदेशका भोकमरी ग्रस्त विकट पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी हुन सकेको छैन ।
टेन्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भइरहेको नेपाल खाद्य संस्थान धनगढीले जनाएको छ । यो कार्यालयले अहिलेसम्म अछाममा पाँच सय...