रोहितको कप्तानीमा स्कटल्याण्ड भ्रमणका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।