माओवादीका तीन आयोगको संयुक्त बैठक जारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी) केन्द्रका तीनवटा संयुक्त आयोगको बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो । पार्टी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको संयुक्त अन्तरक्रियात्मक बैठक बसिरहेको जनाइएको छ । बैठकमा अध्यक्ष प्रचण्डसहितका नेता सहभागी छन्...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी

प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।  सानेपास्थित पार्टी

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी (तस्बिरहरु)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ।

कांग्रेसको संयुक्त बैठक जारी

सरकार पक्ष संसदमा जबर्जस्ती अगाडि बढेपछि आगामी रणनीति बनाउन कांग्रेसको संयुक्त बैठक बसेको हो ।

कांग्रेसको संयुक्त बैठक जारी

सरकार पक्ष संसदमा जबर्जस्ती अगाडि बढेपछि आगामी रणनीति बनाउन कांग्रेसको संयुक्त बैठक बसेको हो ।

सत्ता साझेदार दलको संयुक्त बैठक जारी

काठमाडौं - सत्ता साझेदार दलहरुकै संयुक्त बैठक सिंहदरबारमा जारी छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका थिए ।  सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।  सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत ...

सरकार निर्माणको लागि बालकोटमा १५६ संख्या पुग्दै, चार दलको संयुक्त बैठक जारी

काठमाडौं, १० पुष । नेकपा (एमाले) ले सरकार निर्माणको लागि पहल थालेको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि पहल थालेका छन् । अहिले प्रचण्ड बालकोटमा छन् । प्रचण्ड बालकोट पुग्नुअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई र रास्वपाका सभापति रवि लामिछानेले […]

कम्युनिस्ट पार्टीका शीर्ष पाँच नेताहरुको संयुक्त बैठक जारी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, डा. बाबुराम भट्टराई र वामदेव गौतमसहितको संयुक्त बैठक शुरु भएको छ ।

माओवादी केन्द्रीय आयोगहरुको संयुक्त बैठक जारी

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को तीन आयोगहरुको संयुक्त बैठक पार्टी पार्टी केन्द्रीय कार्यालयमा जारी छ । केही बेरदेखि जारी अन्तरक्रियात्मक बैठकमा विगतको कार्य समिक्षा र निर्वाचन लगायतका विषयमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताउनुभयो ।

सत्ता साझेदार दलहरुको संयुक्त बैठक जारी

१९ पुस, काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाउने तयारीमा छन् । मंगलबार उम्मेदवारी दर्ताको […]

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।