राति सुत्दा मुख किन सुख्खा हुन्छ !

एजेन्सी, २६ असोज । धेरैलाई राति मुख सुख्खा हुने समस्या हुन्छ । यदि मुख लामो समयसम्म सुख्खा रह्यो भने, असुविधा हुन्छ। मुख सुख्खा हुनु कुनै रोग होइन, तर यसले मुखको स्वास्थ्य समस्याको जोखिम बढाउँछ। राति मुख किन सुक्छ ? बुढेसकालमा मुख सुख्खा हुने समस्या प्रायः हुने गरेको चिकित्सकहरु बताउछन् । उमेर बढ्दै जाँदा मुखमा लार […]

सम्बन्धित सामग्री

किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?

जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ ।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डीपीआर तयार

६ मंसिर, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डीपीआर तयार गरेर पठाएको जानकारी दिए । उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत […]

के तपाईको जाडोमा छाला सुख्खा हुन्छ ? प्राकृतिक तरिकाले यसरी छुटकारा पाउनुहोस्

एजेन्सी, १५ कात्तिक । जाडोमा छाला धेरै सुख्खा हुन्छ । चिसो हावाले छालाको आर्द्रता कम गर्छ, जसले छालालाई सुख्खा र निर्जीव देखिन्छ। यसबाहेक शारीरिक स्वास्थ्य, महिनावारी, वंशाणुगत समस्याका कारण पनि छाला सुख्खा हुन सक्छ। सुख्खापनका कारण छालामा धेरै चिलाउने र चाउरी पर्न थाल्छ । सुख्खा छाला भएका मानिसहरूलाई पनि ब्रेकआउट र डण्डीफोरको बढी खतरा हुन्छ। […]

सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध

९ जेठ, पाल्पा। सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् । सडक […]

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र […] The post चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

जाडो मौसममा छाला किन सुख्खा हुन्छ? कस्तो असर पर्छ? सुख्खा हुन नदिन के गर्ने?

हाम्रो शरीरको छाला झनै सुख्खा बनाइदिन्छ। जसले गर्दा हाम्रो छाला सुख्खा भएर चिरा परेजस्तो, कत्ला परेजस्तो हुन्छ। छाला शरीरको बाहिरी आवरण हो।

दूधकोशीमा सुख्खा पहिरो

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ स्थित करिडोर सडकको चुने भन्ने ठाउँ नजिकैबाट दूधकोशी नदी किनारमा झरेको सुख्खा पहिरो । करिब दुई साता अघिदेखि सुख्खा पहिरो झर्न सुरु गरेको स्थानीयवासी बताउँछन् । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

तयार भयो चोभार सुख्खा बन्दरगाह (फोटोफिचर)

१८ भदौ, काठमाडौं । काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भएको छ । सीमा नाकाभन्दा टाढा भित्री सहरमा बनेको पहिलो सुख्खा बन्दरगाह सञ्चालनका लागि तयारी अवस्थामा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भन्सार, क्वारिन्टिन र प्रशस्त पार्किङ सुविधासहित अत्याधुनिक सूचना प्रविधिमा आधारित सुख्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न भएको विकास समितिका कार्यकारी […]

सुख्खा पहिरोले १२ घर जोखिममा

तनहुँ– तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै बुधबार बिहानदेखि यहाँ सुख्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् । बस्तीभन्दा माथिबाट सुख्खा पहिरो खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

छाला सुख्खा हुनबाट जाेगाउने यी चार होममेड फेस मास्क

साबुनको धेरै प्रयोग, तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुन्छ। कुनै बेला पोषणको कमी, प्रदुषण र धूलो धूँवाका कारण पनि छाला रुखो हुन सक्छ। सुख्खा छाला हेर्दा पनि राम्रो देखिैदन।