छाला सुख्खा हुनबाट जाेगाउने यी चार होममेड फेस मास्क

साबुनको धेरै प्रयोग, तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुन्छ। कुनै बेला पोषणको कमी, प्रदुषण र धूलो धूँवाका कारण पनि छाला रुखो हुन सक्छ। सुख्खा छाला हेर्दा पनि राम्रो देखिैदन।