काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि परेका ६ वटै संशोधन अस्वीकृत भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरिएको प्रश्नका विषयमा संसदमा विवाद भएको थियो।
त्यसपछि कांग्रेसले संसदमा नारावाजी गरेका