प्रदेश २ : मुख्यमन्त्रीले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा बैठक सुरु

महोत्तरी – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा बैठक सुरु भएको छ । बुधवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पालिकालाई पठाएको ससर्त अनुदान सच्चाउने प्रतिबद्धता जनाएपछि बैठक सुरु भएको हो । पालिकालाई प्रदेश सरकारले पठाउने ससर्त अनुदानको विषयमा समिति बनाएर योजना छनोट गर्न सरकारले कार्यविधि बनाएर सांसदहरूबाट आएका योजना समावेश गर्ने प्रयास भए पनि भुलवश छुट्न गएको मुख्यमन्त्री राउतले स्वीकार गर्नुभयो । मुख्यमन्त्री राउतले जवाफ दिएपछि प्रदेश सभा ...

सम्बन्धित सामग्री

विपक्षी दलले विराेध गरेपछि प्रदेश २ काे प्रदेश सभा बैठक स्थगित

महोत्तरी – प्रदेश २ को प्रदेश सभा बैठक विपक्षी दलको विराेधपछि स्थगित भएको छ । प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ पालिकामा अन्तिम समयमा ससर्त अनुदान पठाएको भन्दै विपक्षी दलले विरोध गरेपछि बैठक स्थगित भएको हो ।  मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरूले माग गरेका थिए ।  सभामुख सरोजकुमार यादवले जवाफ दिन रुलिङ गर्नुभएकाे थियाे । तर विपक्षी दलका सांसदले मुख्...