माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक केहीबरको लागि स्थगित्, अहिले स्थायी कमिटी जारी

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक केहीबेरको लागि स्थगित् गरिएको छ । केन्द्रीय कमिटी बैठक १५ मिनेटको लागि स्थगन् गरिएको नेता मेटमणि चौधरीले जानकारी दिए । अहिले नेपाल पक्षका स्थायी कमिटीको बैठक सुरु भएको छ । केन्द्रीय कमिटीमा उठेका विषयमाथि साझा धारणा बनाउनेगरि स्थायी कमिटीका […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला?

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी […]

माओवादीकाे केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बुधबार बस्ने बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेकाे पूर्वस्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव प्रचण्डमार्फत् ल्याउने निर्णय गरेको थियो। अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी एजेन्डामा हुनेछ छलफल

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिवारदेखि शुरू हुँदैछ ।   पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर स्थायी कमिटी र पोलिब्यूरो गठनसम्बन्धी निर्णय लिने कार्यसूची छ । आइतवारसम्म चल्ने बैठक भक्तपुर जिल्लाको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिवार बिहान ११ बजे शुरू हुने पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा निर्धारित १५ एजेन्डामा छलफल हुने उनले बताए । कार्यसूचीमा केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनो...

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो । नयाँ बानेश्वर बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतामा कसरी जान सकिन्छ ? भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । स्थायी कमिटी बैठकले […]

स्थायी कमिटी पछि सुरु भयो माधव पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बैठक सुरु भएको हो। यसअघि बानेश्वरमै स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा केन्द्रीय कमिटीमा छलफल गर्ने एजेण्डा र सरकारमा सहभागी हुने बारेमा छलफल भएको थियो। माधव पक्षका मेटमणि चौधरीका…

केन्द्रीय कमिटी बैठक बोलायो माओवादी केन्द्रले

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार (आज) बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ । २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । उक्त बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने छ ।

केन्द्रीय कमिटी बैठक लगत्तै बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक सकिए लगत्तै स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेका २२ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ। बैठकका लागि स्थायी कमिटी सदस्यहरू बालकोट पुग्ने क्रम सुरु भएको छ।

ओलीले साउन ४ गतेलाई बोलाए केन्द्रीय कमिटी बैठक, भोलि स्थायी कमिटी बैठक

काठमाडौं, २ साउन । नेकपा (एमाले) ले यही साउन ४ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकले पर्सीको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीभित्रको विवाद बढिरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन् । भोलिको बैठकले केन्द्रीय […]

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बोलाइएको हो । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । शुक्रवार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो । तर नेपाल पक्ष सहभागी भएका थिएनन् ।