ओलीले साउन ४ गतेलाई बोलाए केन्द्रीय कमिटी बैठक, भोलि स्थायी कमिटी बैठक

काठमाडौं, २ साउन । नेकपा (एमाले) ले यही साउन ४ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकले पर्सीको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीभित्रको विवाद बढिरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन् । भोलिको बैठकले केन्द्रीय […]

सम्बन्धित सामग्री

केन्द्रीय कमिटी बैठक स्थगित गरेर माओवादीले बोलायो स्थायी कमिटी बैठक

माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो । स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दै छ । शुक्रबार देखि सुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ । आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, सङ्गठनात्मक र विधान संशोधन […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज र भोलि दुई दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने र सोहीअनुसार नयाँ कार्यदिशा तय गर्ने बताईएको छ । केन्द्रीय कमिटी बैठक सुरु हुनुभन्दा अघि स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र […]

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो । नयाँ बानेश्वर बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतामा कसरी जान सकिन्छ ? भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । स्थायी कमिटी बैठकले […]

केन्द्रीय कमिटी बैठक लगत्तै बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक सकिए लगत्तै स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेका २२ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ। बैठकका लागि स्थायी कमिटी सदस्यहरू बालकोट पुग्ने क्रम सुरु भएको छ।

बालकोटमा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बालकोटमा बस्दै छ । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बालकोटमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।  यो बैठकले भोलि (मंगलवार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ ।  एमालेको सोमवारको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमाले स्थायी कमिटी बैठक जारी, माधव पक्षद्वारा बहिष्कार

काठमाडौं, ३ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा भोलि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय हुने बुझिएको छ । आजको स्थायी कमिटी बैठक स्थगित् गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आग्रह गरेको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले अब बैठक कुनैपनि हालतमा […]

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बोलाइएको हो । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । शुक्रवार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो । तर नेपाल पक्ष सहभागी भएका थिएनन् ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले […]