‘चिनियाँ खोप ५० प्रतिशत मात्रै प्रभावकारी’

चीनको सिनोभ्याकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप ५० प्रतिशत मात्र प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले जनाएका छन् । ब्राजिलमा गरिएको परीक्षणमा उक्त खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको बताइएको हो ।

सम्बन्धित सामग्री

ब्राजिलमा चिनियाँ कोरोना खोप ५० प्रतिशत प्रभावकारी

२९ पुस, काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा गरिएको परीक्षणको क्रममा ५०.४ प्रतिशत प्रभावकारी पाइएको छ । शोधकर्ताहरुले सार्वजनिक गरेको पछिल्लो नतिजामा चिनियाँ खोप नियामकको अनुमति पाउनका लागि आवश्यक …