२९ पुस, काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा गरिएको परीक्षणको क्रममा ५०.४ प्रतिशत प्रभावकारी पाइएको छ ।
शोधकर्ताहरुले सार्वजनिक गरेको पछिल्लो नतिजामा चिनियाँ खोप नियामकको अनुमति पाउनका लागि आवश्यक …