यी हुन् लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष प्राथमिकतामा राखेका ७ क्षेत्र

काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो वर्ष २०७८/७९ को बजेटमा सात वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। अनुसार ती उदेश्य तथा प्राथमिकतामा कोभिड १९ को नियन्त्रण, स्वास्थ्यमा सर्वसाधरणको पहुँच, कृषि क्षेत्रको सुधार, वेरोजगारी समस्या न्यूनीकरण, अधुरा योजनाहरु सम्पन्न गर्ने, लुम्बिनी प्रदेशलाई लगानीको हब बनाउने र सबै प्रदेशवासीलाई कुनै न कुनै आर्थिक क्रियाकलापमा सहभागी गराउने रहेका छन्।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ। यसअघि गत सोमबार बस्ने भनिएको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको थियो। तर प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि कार्यक्रम आजको लागि सारिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताए।लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्

आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने

दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा