बोक्सी आरोपमा छिमेकी महिलालाई मलमूत्र खुवाउने दुई पक्राउ

सिरहा : बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भगवानपुर गाउँपालिका–४ ठाडी की ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह पक्राउ परेका हुन्। गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अ

सम्बन्धित सामग्री

बोक्सीको आरोपमा महिलालाई कपाल खौरिएर मलमूत्र खुवाउने ४ जना पक्राउ

महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका […]