बोक्सीको आरोपमा महिलालाई कपाल खौरिएर मलमूत्र खुवाउने ४ जना पक्राउ

महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका […]